गणतन्त्रमा अब सुशासन

यस स्टोरीको अंश: पूर्वराष्ट्रपति भण्डारी र अध्यक्ष दाहालद्वारा गणतन्त्रलाई परिपक्व र परिणाममुखी बनाउन आह्वान
gorkhapatraonline.com · 23 घण्टा अघि

नेपालमा गणतन्त्र स्थापनाको दुई दशक पूरा हुँदै गर्दा लुम्बिनी प्रदेशका नागरिकले राजनीतिक परिवर्तनसँगै जनचेतना, अधिकार र विकासमा उल्लेख्य सुधार आएको अनुभूति गरेका छन्। स्थानीय सरकार आएपछि आमनागरिकका सरोकारका विषयमा कार्यक्रम सञ्चालन हुने प्रचलन सुरु भएको छ र गाउँमा सिंहदरबार पुगेको छ। यद्यपि, सुशासन, रोजगारी र सेवा प्रवाहमा अझै सुधार आवश्यक रहेको नागरिकको भनाइ छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू