‘जेनजी’ प्रदर्शनपछि उपत्यकामै भए ५८ जनामाथि चक्कु प्रहार, देशभरको तथ्यांक के छ ?

यस स्टोरीको अंश: पूर्वाधार विकास मन्त्रालयका सचिवको कार्यकक्षमा प्रवेश गरी अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ
baahrakhari.com · 2 दिन अघि

प्रहरीले पछिल्लो ९ महिनामा मात्रै उपत्यकामा ५८ जनामाथि चक्कु प्रहारका घटना भएको तथ्यांक सार्वजनिक गरेको छ। काठमाडौं, ललितपुर र भक्तपुरका तीन जिल्लाहरूमा ५८ धारिलो हतियारका घटना घटेको छ भने काठमाडौंबाहेक देशभर ३४८ चक्कु प्रहारका घटना भएको तथ्यांक छ। प्रहरीका अनुसार सामान्य विवादमा लागुऔषध दुर्व्यसनी र अन्य कुसंगतका कारण युवाहरू जघन्य अपराधसम्म पुग्ने गरेका छन्।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू