‘एभरेस्ट फिल्म फेस्टिभल’ नेपाल–चीन चलचित्र सहकार्यमा नयाँ आयाम

यस स्टोरीको अंश: ‘हली’ चलचित्र साउन २२ देखि प्रदर्शनमा आउने, सामाजिक संघर्ष र महिला पीडाको कथा
celebritynepal.com · 16 घण्टा अघि

‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’ले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्य राखेको छ । फेस्टिभलपछि आयोजित अनुभव आदानप्रदान कार्यक्रममा अध्यक्ष करूण थापाले चिनियाँ नागरिक ली होङ्गशुको पहलमा सुरु भएको अभियानले अब व्यावहारिक रूप लिएको बताए । फेस्टिभलमा ११ नेपाली चलचित्र छनोटमा परेका थिए र तीमध्ये ६ चलचित्र प्रदर्शनका लागि छनोट भएका थिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू