गोरखापत्रको महाप्रबन्धक र सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त आह्वान

यस स्टोरीको अंश: सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदको विज्ञापन रद्द, गोरखापत्र र प्रेस काउन्सिलको यथावत
www.reportersnepal.com · 1 हप्ता अघि

सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि र सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ। सूचना तथा सञ्चार मन्त्रालयले आज सूचना जारी गर्दै गोरखापत्रको महाप्रबन्धक र सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त मागेको हो। गोरखापत्र संस्थानको रिक्त रहेको महाप्रबन्धक पदमा प्रतिस्पर्धात्मक प्रणालीबाट छनोट गरी नियुक्त गर्नुपर्ने भएकोले आवेदन माग गरिएको मन्त्रालयले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू