एसियन गेम्स छनोटका लागि नेपाली टोली घोषणा, छनोट पार गर्न कति खेल जित्न पर्छ?
▸ यस स्टोरीको अंश: एसियन गेम्स छनोटका लागि दीपेन्द्र ऐरीको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा
नेपाल क्रिकेट संघ (क्यान) ले एसियन गेम्स २०२६ को छनोट प्रतियोगिताका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ । छनोट प्रतियोगिता ३१ मे देखि सिंगापुरमा हुनेछ, जहाँ नेपालले समूह ‘ए’ मा इन्डोनेसिया र थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । एसियन गेम्समा छनोट हुन नेपालले समूह चरण पार गरेर एक खेल जित्नुपर्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›