फरक प्राविधिक ‘स्पेसिफिकेसन’मा उत्पादन हुनु सामान्य अन्तर्राष्ट्रिय अभ्यास : नाइमा

यस स्टोरीको अंश: ईभी मोटर क्षमताको टिप्पणीप्रति नाइमाको ध्यानाकर्षण, स्पष्ट मापदण्डको माग
baahrakhari.com · 1 हप्ता अघि

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले विद्युतीय सवारीसाधन (ईभी)को क्षमताबारे भइरहेका टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ । अन्तर्राष्ट्रिय मान्यताप्राप्त उत्पादक कम्पनीले जारी गरेका आधिकारिक प्राविधिक विवरण, परीक्षण प्रतिवेदन तथा प्रमाणीकरण प्रक्रियाका आधारमा नेपालमा ईभी आयात गरिँदै आएको नाइमाले स्पष्ट पारेको छ । हाल नेपालमा ईभी सवारीसाधनसँग सम्बन्धित मोटर क्षमता परीक्षण तथा प्रमाणीकरणका निम्ति स्पष्ट राष्ट्रिय प्राविधिक मापदण्ड, संस्थागत परीक्षण प्रणाली र एकीकृत कार्यविधि पूर्ण रूपमा कार्यान्वयनमा नआइसकेको नाइमाले उल्लेख गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू