ट्रम्प फर्केलगत्तै पुटिन जाँदैछन् चीन
▸ यस स्टोरीको अंश: अमेरिकी राष्ट्रपति ट्रम्पपछि रुसी राष्ट्रपति पुटिनको चीन भ्रमणरूसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन जाने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वासिङ्टन फर्केलगत्तै पुटिन बेइजिङ जान लागेका हुन्। चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा दुई देशबीच आपसी सहयोग सम्झौताको २५ औं वर्षको अवसर पारेर पुटिन मंगलबार बेइजिङ प्रस्थान गर्न लागेको क्रेमलिनलाई उद्धृत गर्दै अमेरिकी अखबार द न्युयोर्क टाइम्सले लेखेको छ। ट्रम्पको बेइजिङ भ्रमणलाई पुटिनले नजिकबाट हेरेको पनि क्रेमलिनले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›