रुसी राष्ट्रपति पुटिन बेइजिङमा
▸ यस स्टोरीको अंश: अमेरिकी राष्ट्रपति ट्रम्पपछि रुसी राष्ट्रपति पुटिनको चीन भ्रमण
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको शीर्ष वार्ताका लागि बेइजिङ पुगेका छन् । पुटिन राजकीय भ्रमणमा मङ्गलबार अबेर बेइजिङ पुगेका हुन् । रुस र चीनबीचका ‘महत्त्वपूर्ण र संवेदनशील मुद्दाहरू’ बारे छलफल हुने अपेक्षा गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित