निर्माण सुरु गरिएका ४९ झोलुङ्गे पुल अलपत्र

यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: ४९ झोलुङ्गे पुल अलपत्र, निर्माण व्यवसायीलाई कारबाहीको सुझाव
nagariknews.nagariknetwork.com · 2 दिन अघि

तुइन विस्थापन गरी नागरिकलाई सहज रुपमा आवतजावत गर्न निर्माण सुरु गरिएका ४९ वटा झोलुङ्गे पुल अलपत्र अवस्थामा रहेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनअनुसार झोलुङ्गे पुल निर्माणको जिम्मा लिई अलपत्र पार्ने निर्माण व्यवसायीलाई जिम्मेवार बनाउन सुझाव दिइएको छ। आर्थिक वर्ष २०६९/७० देखि २०७८/७९ सम्ममा झोलुङ्गे पुल निर्माणका लागि रु एक अर्ब ३९ करोड १२ लाख बराबरको खरिद सम्झौता भएकोमा रु ७८ करोड ३४ लाख ४३ हजार भुक्तानी भएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू