पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र
▸ यस स्टोरीको अंश: सरकारी निकायबीच समन्वय अभावले खानेपानी लाइनमा ६ करोड ५९ लाखको क्षति
पश्चिम जाजरकोटमा करोडौँ रुपैयाँ लागतका पक्की पुलहरूको निर्माणले गति लिएको छ । कर्णाली प्रदेश सरकारको लगानीमा तीन पुल निर्माण भइरहेका छन् भने केही पुल निर्माण व्यवसायीले काम बीचमै छोडेर अलपत्र पारेका छन् । साल्मा खोलामा पक्की पुल नहुँदा स्थानीयलाई आवतजावतमा सास्ती भएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित