सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

यस स्टोरीको अंश: सभामुख अर्यालद्वारा बकर इदको शुभकामना, धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा जोड
sansarnews.com · 2 दिन अघि

सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–अजहाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्तिको कामना गरेका छन् । यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू