ट्रम्पको सैन्य शक्तिमाथि अंकुश लगाउने प्रस्ताव अमेरिकी संसदबाट पारित
▸ यस स्टोरीको अंश: अमेरिकी संसदद्वारा ट्रम्पको सैन्य शक्ति सीमित गर्ने प्रस्ताव पारित
अमेरिकी संसदले राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य शक्तिलाई सीमित गर्ने प्रस्ताव पारित गरेको छ । उक्त प्रस्ताव सिनेटमा ५०–४७ मतले पारित भएको हो । यदि प्रस्ताव कानुन बनेमा ट्रम्प प्रशासनले इरानविरुद्ध सैन्य कारबाही जारी राख्न अमेरिकी संसदको स्वीकृति लिनुपर्नेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›