बागमतीमा युवालाई सस्तो ऋणदेखि नर्सिङ शिक्षा विस्तारसम्म : स्वास्थ्यमन्त्री थापा

यस स्टोरीको अंश: नेपाली सेनाद्वारा दाङमा स्वास्थ्य शिविर, सयौं लाभान्वित
gorkhapatraonline.com · 1 दिन अघि

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटलाई युवामैत्री बनाउने तयारी गरेको छ । स्वास्थ्य मन्त्री किरण थापाले युवालाई सीपमूलक तालिम, स्वरोजगार प्रवर्द्धन तथा प्रविधिमैत्री स्वास्थ्य सेवामार्फत आत्मनिर्भर बनाउने उद्देश्यका साथ बजेट निर्माण भइरहेको बताउनुभएको हो । उहाँका अनुसार युवाले शैक्षिक प्रमाणपत्र वा सीपमूलक तालिमको प्रमाणपत्र पेस गरी न्यूनतम १५ लाख रुपैयाँसम्म सस्तो ब्याजदरमा ऋण प्राप्त गर्न सक्ने व्यवस्था बजेटमै समेट्ने तयारी गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू