संविधान विपरित कर तिर्न इन्टरनेट सेवा प्रदायकलाई शुक्लाफाँटा नगरपालिकाको पत्र, प्रधानमन्त्री कार्यालयलाई सिधै बोधार्थ
▸ यस स्टोरीको अंश: टेलिकमले अन्तर्राष्ट्रिय कलको पल्स दरमा परिमार्जन गर्यो, ५८ देशमा ६० सेकेन्ड लागू
शुक्लाफाँटा नगरपालिकाले दूरसञ्चार सेवा प्रदायकलाई आफ्नो नगरभित्र सेवा दिएको भन्दै संविधान विपरित कर तथा शुल्क बुझाउन आदेश दिएको छ। नगरपालिकाले नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा संचालनको अनुमति पाएको टेकमाइन्डस नेटवर्क प्रालिलाई नगरसभाबाट पारित भएको निर्णय भन्दै ग्राउण्ड म्याप उपलब्ध गराएर कर तथा शुल्क बुझाउन पत्र काटेको छ। नगरपालिकाले नेपाल टेलिकमलाई पनि विभिन्न शिर्षकमा कर तिर्न भनेको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›