पीपीए गरेर निर्माणमा नगएका आयोजनाको लाइसेन्स खारेज गरिने, टेक अर पे विधिमा नयाँ पीपीए

यस स्टोरीको अंश: सरकारले निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिने, लाइसेन्स होल्ड गर्नेको अनुमति खारेज गरिने
bizmandu.com · 17 घण्टा अघि

सरकारले विद्युत खरिद सम्झौता भएका र निर्माण सुरु नगरेका आयोजनाको अनुमति पत्र खारेज गरेर नयाँ पीपीए गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत खरिद सम्झौता भएका र निर्माण सुरु नगरेका आयोजनाको अनुमति पत्र खारेज गरी टेक अर पे विधिमा नयाँ पीपीए गर्ने बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू