१० मेगावाटभन्दा कम क्षमताको जलविद्युत आयोजनाको पीपीए खुलाउने, घटाघटमा खरिद व्यवस्था

यस स्टोरीको अंश: सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत आयोजनाको पीपीए खुलाउने, सुक्खायाममा घटाघटमा खरिद
bizmandu.com · 13 घण्टा अघि

सरकारले १० मेगावाट भन्दा कम क्षमताको जलविद्युत आयोजनाको पीपीए खुलाउने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् । गत वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १० मेगावाटभन्दा कम क्षमताको आयोजनाको पीपीए रोकेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू