ईयूआबद्ध मुलुकका राजदूतहरूसँग प्रधानमन्त्रीले भने: विश्व बजारबाट नेपाल लाभान्वित हुन चाहन्छ
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहले ईयू आबद्ध देशका राजदूतहरूसँग नेपालको प्राथमिकता र द्विपक्षीय सम्बन्धबारे छलफल गरे
प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली नागरिकको जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री शाहले नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्दै लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । नेपालको सुशासन र अर्थतन्त्रको समावेशी वृद्धिका लागि आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको र जनताका लागि नयाँ अवसर सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित