अमेरिकी राष्ट्रपति ट्रम्पपछि चीन जाँदै रुसी राष्ट्रपति पुटिन, यस्तो छ भ्रमणको कार्यक्रम
▸ यस स्टोरीको अंश: अमेरिकी राष्ट्रपति ट्रम्पपछि रुसी राष्ट्रपति पुटिनको चीन भ्रमण
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चीनको दुई दिने भ्रमणको कार्यक्रम मे १९-२० सम्मलाई तय भएको छ । भ्रमणको क्रममा रुसी राष्ट्रपति पुटिनले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग भेटी मस्को र बेइजिङ बिचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ पार्ने भन्ने बारे छलफल गर्नेछन् । पुटिन र सीले प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय सवालहरुमा पनि विचार आदान-प्रदान गर्ने र वार्तापछि संयुक्त घोषणा पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित