महोत्तरी कारागारका दुई सय ५० कैदीबन्दी अझै फरार

यस स्टोरीको अंश: विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ
www.makalukhabar.com · 1 हप्ता अघि

‘जेनजी’ आन्दोलनको मौका छोपी महोत्तरी कारागारबाट भागेका ५७६ जना कैदीबन्दीमध्ये २५० जना अझै फरार रहेका छन् । हालसम्म ३२६ जना कैदीबन्दी फर्किसकेका छन् भने २५० जना अझै फर्किन बाँकी रहेको जेलर अशोककुमार क्षेत्रीले बताए । भागेका १३ जनालाई भारतीय प्रहरीले पक्राउ गरी फर्काउन मद्दत गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू