किसानलाई रासायनिक मल यो वर्ष झन् अभाव हुने

यस स्टोरीको अंश: डिप्रोक्स लघुवित्तद्वारा कोशी प्रदेशका २३० किसानलाई व्यवसायिक पशुपालन तालिम
rajdhanidaily.com · 6 दिन अघि

यस वर्ष नेपाली किसानलाई रासायनिक मलको चरम अभाव हुने देखिएको छ। कृषि सामग्री कम्पनी लि. र कृषि मन्त्रालयले मलको मौज्दात बारे गलत विवरण पेश गर्दा किसानले मल पाउन नसक्ने अवस्था आएको हो। मल महाशाखा प्रमुख एवं सह–सचिव रामकृष्ण श्रेष्ठले नेपालमा अहिले १ लाख ७१ हजार मलको मौज्दात रहेको बताए पनि वास्तविक मौज्दात भने निकै कम रहेको पाइएको छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू