पर्याप्त रासायनिक मल खरिद गर्न सकिएन, आगामी वर्ष मलको सङ्कट हुनसक्ने चेतावनी

यस स्टोरीको अंश: कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक भन्छन्, बजेट अभावले मल खरिद गर्न सकिएन
hamrakura.com · 1 दिन अघि

कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकिएको बताएका छन्। सरकारले मल खरिदका लागि पर्याप्त बजेट नछुट्याए आगामी वर्ष मलको सङ्कट उत्पन्न हुने चेतावनी दिँदै उनले चालु आर्थिक वर्षमा बजेट अभावकै कारण पर्याप्त मल किन्न नसकिएको स्पष्ट पारे। कम्पनीसँग हाल १ लाख ५ हजार २४१ मेट्रिक टन मल मौज्दात रहेको छ, जसले असार अन्त्य वा साउन पहिलो सातासम्म मात्रै धान्ने अवस्था छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू