बजेट अभावका कारण पर्याप्त मल खरिद गर्न सकिएन, मौज्दात मलले असारसम्म मात्रै पुग्छः पोखरेल
▸ यस स्टोरीको अंश: कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक भन्छन्, बजेट अभावले मल खरिद गर्न सकिएन
कृषि सामग्री कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकेको बताउनुभएको छ। उहाँका अनुसार चालु आर्थिक वर्षमा बजेट अभावकै कारण पर्याप्त मल खरिद गर्न नसकिएको र हाल मौज्दात रहेको मलले असार अन्त्य वा साउन पहिलो सातासम्म मात्रै धान्ने अवस्था रहेको छ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›