धितोपत्र बोर्डको अध्यक्षका लागि चार जनाको नाम सिफारिस

यस स्टोरीको अंश: धितोपत्र बोर्ड अध्यक्षका लागि चार जनाको संक्षिप्त सूची सार्वजनिक, जेठ ८ मा छलफल
shilapatra.com · 1 हप्ता अघि

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि चार जनाको नाम सिफारिस भएको छ । धितोपत्र बोर्डको अध्यक्ष छनोट तथा सिफारिस समितिले डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दबहादुर क्षेत्री र डा. गोपालप्रसाद भट्टलाई अन्तिम चारमा समेट्दै मन्त्रिपरिषद्‌मा सिफारिस गरेको हो । मन्त्रिपरिषद्को बैठकले यी चार जनामध्येबाट एक जनालाई धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू