रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा पुगे
▸ यस स्टोरीको अंश: कास्की अदालतद्वारा रवि लामिछानेसहितका प्रतिवादीविरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा पुगेका छन् । लामिछानेले आज स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन आफू विरुद्धको मुद्दामा तारेख बुझ्नको लागि पुगेको अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए । अब उनको अर्को तारेख असार ११ गतेका लागि तोकिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›