उपराष्ट्रपति भेट्न लैनचौर पुगे सभामुख अर्याल

यस स्टोरीको अंश: सभामुख अर्याल र उपराष्ट्रपति यादवबीच शिष्टाचार भेटवार्ता, राजनीतिक विषयमा छलफल
www.kathmandupati.com · 4 दिन अघि

उपराष्ट्रपति रामसहाय प्रसाद यादव र सभामुख डीपी अर्यालबीच भेटवार्ता भएको छ । सभामुख सोमबार लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेर यादवसँग भेट गरेका हुन् । भेटमा समसामयिक राजनीतिक विषय, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा संसद्को प्रभावकारी सञ्चालनलगायत विषयमा छलफल भएको सभामुख सचिवालयले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू