एसियन गेम्स छनोटका लागि दीपेन्द्रको नेतृत्वमा टोली घोषणा, रोहित पनि समावेश
▸ यस स्टोरीको अंश: एसियन गेम्स छनोटका लागि दीपेन्द्र ऐरीको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा
आगामी एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले दीपेन्द्रसिंह ऐरीकाे कप्तानीमा घोषणा गरेको टोलीमा अनुभवी तथा युवा खेलाडीहरूको संयोजन गरिएको छ । एसियन गेम्स क्वालिफायर मे ३१ देखि जुन ९ सम्म सिंगापुरमा हुँदै छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›