भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

यस स्टोरीको अंश: मेची राजमार्गको राजदुवाली खण्डमा सडक भासिँदै, सुरुङ सिपेजको आशंका
arthadabali.com · 4 दिन अघि

इलामस्थित मेची राजमार्गको माईखोला राजदुवालीगोलाखर्क भञ्ज्याङ् खण्डमा करिब ३ किलोमिटर क्षेत्रमा लगातार सडक भासिने क्रम बढ्दा यातायात सेवा प्रभावित भएको छ । २०७२ सालको भूकम्पपछि सुरु भएको यो समस्याको वास्तविक प्राविधिक कारण अझै पत्ता लाग्न नसक्दा स्थानीय चिन्तित छन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू