सेती नदी

सेती नदीमा हाम फालेका मुकेश महतोको शव सशस्त्र प्रहरीले निकाल्यो सेती नदीमा हाम फालेका मुकेश महतोको शव सशस्त्र प्रहरीले निकाल्यो

पोखरा महानगरपालिका–१७ स्थित सेती नदीमा हाम फालेर बेपत्ता भएका भारत घर भई घारीपाटन बस्ने मुकेश महतोको शव सशस्त्र प्रहरीले निकालेको छ। आइतबार राति नदीमा हाम फालेका महतोको खोजीका लागि सशस्त्र प्रहरीको टोली खटिएको थियो।

5 समाचार · 2 दिन अघि
सेती नदीको खोँचबाट भारतीय युवक मुकेश महतोको शव निकालियो सेती नदीको खोँचबाट भारतीय युवक मुकेश महतोको शव निकालियो

पोखरा महानगरपालिका–१७ स्थित सेती नदीको खोँचबाट सशस्त्र प्रहरीले भारत घर भई घारीपाटन बस्ने ३४ वर्षीय मुकेश महतोको शव निकालेको छ। महतो जेठ १० गते राति नदीमा हाम फालेर बेपत्ता भएका थिए।

3 समाचार · 2 दिन अघि
तनहुँको अलपत्र सेती नदी पुल निर्माणले गति लियो, अन्तिम म्याद थपियो तनहुँको अलपत्र सेती नदी पुल निर्माणले गति लियो, अन्तिम म्याद थपियो

तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमा निर्माणाधीन पुलको कामले गति लिएको छ। पूर्वाधार विकास कार्यालयका अनुसार निर्माण व्यवसायीलाई निर्देशन दिइएपछि काम तीव्र पारिएको छ। चार पटक म्याद थप भइसकेको उक्त पुलको अन्तिम म्याद २०८३ असोज ३० सम्म पुगेको छ।

11 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग