यस्ताे छ असार १५ सम्मको संसदीय क्यालेन्डर, छैन प्रधानमन्त्रीसँग प्रश्नोत्तर
▸ यस स्टोरीको अंश: संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएकोमा प्रश्नप्रतिनिधि सभाको आगामी डेढ महिनाको संसदीय क्यालेन्डर सार्वजनिक भएको छ। जसमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम समेटिएको छैन। शनिबार प्रतिनिधि सभाको आउँदो असार १५ गतेसम्मको क्यालेन्डर सार्वजनिक गरिएको छ। यसमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल, आर्थिक सर्वेक्षण पेश गर्ने, आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्ने, आर्थिक विधेयक प्रस्तुत गर्ने र बजेटमाथि छलफल प्रारम्भ गर्ने जस्ता कार्यसूचीहरू रहेका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›