हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

यस स्टोरीको अंश: हुम्लाको नेप्का गाउँमा बाढीपहिरोले विद्यालय, गोठ र खेतीयोग्य जमिनमा क्षति
ghatanarabichar.com · 1 हप्ता अघि

हुम्लाको चङ्खेली गाउँपालिका-५ नेप्का गाउँमा गएराति खसेको पहिरोले आधारभूत विद्यालय भवन, खेतीयोग्य जग्गा र गोठमा क्षति पुर्याएको छ । पहिरोले वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पुरेको छ । पहिरोले गोठ पुरिए पनि के कति क्षति भयो भन्ने एकिन विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू