सर्लाही र रौतहटमा भइरहेको नदी दोहन रोक्न प्रधानमन्त्री कार्यालयको परिपत्र

यस स्टोरीको अंश: गोठाटारबाट पेस्तोलसहित सन्दीप परियार पक्राउ, हातहतियार मुद्दामा अनुसन्धान
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

सर्लाही र रौतहटमा मापदण्डविपरीत निर्वाध रूपमा सञ्चालित अवैध क्रसर माफियाहरूले नदी दोहन गरिरहेको पाइएको छ। नदीजन्य पदार्थ उत्खननमा रेखदेख, नियमन, नियन्त्रण तथा ओसारपसार र खरिद–बिक्री हेर्ने निकायहरू रकमको चलखेलका आधारमा मौन बस्दा नदीजन्य पदार्थको निर्वाध दोहन भइरहेको हो। नदीसम्बन्धी सबै कानुन र आचारसंहितालाई बेवास्ता गर्दै बागमती नदीमा महिनौँदेखि अवैध मोबाइल क्रसर सञ्चालन गरी उत्खनन भइरहेको छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू