क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

यस स्टोरीको अंश: वैदेशिक रोजगार बीमा सामाजिक सुरक्षा कोषमा जाने, जीवन बीमकको व्यापार खुम्चिने
khabarmala.com · 1 दिन अघि

क्यानडाको ब्रिटिस कोलम्बियाको लेजिस्लेटिभ एसम्बलीले मे २९ लाई हरेक वर्ष नेपाल हेरिटेज डे मनाउने घोषणा गरेको छ । क्यानडाका लागि नेपाली राजदुत भरतराज पौडेलको उपस्थितिमा स्थानीय नेपाली संघसस्थाहरुको पहलमा हेरिटेज डे मनाउने तयारी भईरहेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू