इटहरीका दुई युवा ब्राउन सुगरसहित पक्राउ

यस स्टोरीको अंश: केन्द्रीय कारागारबाट भागेकी सपना तामाङ प्रेमीको डेराबाट पक्राउ
pradeskhabar.com · 1 हप्ता अघि

सुनसरीको इटहरीबाट लागू औषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी टोलीले संयुक्त रूपमा खटिएको टोलीले इटहरी–२ बस्ने ३० वर्षीय रोशन धामीलाई पक्राउ गरेको हो । हिजो शुक्रवार साँझ ६ बजे चेकजाँचका क्रममा धामीको साथबाट ३५ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू