प्रस्तावित सङ्घीय निजामती सेवा ऐनः नियमावलीबाटै तय हुनेछन् कर्मचारीको भाग्य र भविष्य
▸ यस स्टोरीको अंश: सरकारले निजामती कर्मचारीको सरुवा, बढुवा र पेन्सनसम्बन्धी नियम बनाउने अधिकार आफैँमा राख्ने प्रस्ताव
सङ्घीय निजामती सेवा ऐनको नयाँ मस्यौदामा कर्मचारी प्रशासनलाई निर्देशित गर्ने मुख्य विषयहरू ऐनमै नसमेटेर नियमावलीमार्फत तय गर्ने रणनीति अख्तियार गरिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा ३६ वटा महत्त्वपूर्ण नियम बनाउने अधिकार सरकारमै रहने गरी प्रस्ताव गरिएको छ। कानुन मन्त्रालयको स्वीकृति र संसद्को अनुमोदनपछि मात्र यो विधेयकले अन्तिम रूप पाउनेछ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›