संघीय निजामती विधेयकको मस्यौदा कानुन बन्ने प्रक्रियामा

यस स्टोरीको अंश: सरकारले निजामती कर्मचारीको सरुवा, बढुवा र पेन्सनसम्बन्धी नियम बनाउने अधिकार आफैँमा राख्ने प्रस्ताव
www.reportersnepal.com · 1 हप्ता अघि

संघीय निजामती सेवा विधेयकको मस्यौदा कानुन बन्ने प्रक्रियामा अगाडि बढेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको मस्यौदा अर्थ मन्त्रालयबाट स्वीकृत भई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ। मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि विधेयक संसद्मा पेस हुनेछ। प्रस्तावित विधेयकमा निजामती सेवामा प्रवेशको अधिकतम उमेर महिलाका लागि ३५ वर्ष र पुरुषका लागि ३२ वर्ष तथा अवकाशको उमेर ६० वर्ष राखिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू