स्वामी आनन्द अर्हत ध्यान शिविर सन्चालन गर्न आइपुगे लन्डन

यस स्टोरीको अंश: स्वामी आनन्द अर्हतले लन्डनमा ध्यान शिविर सञ्चालन गर्ने
www.nepalilink.com · 1 हप्ता अघि

काठमाडौँस्थित ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हत बेलायतका विभिन्न स्थानमा ध्यान शिविर सन्चालन गर्न लन्डन आइपुगेका छन् । उनले २२ मेदेखि २५ मेसम्म मूर् हल, मेडनहेडमा चार दिवसीय ध्यान शिविर संचालन गर्नेछन् । आफ्नो बेलायत बसाईका क्रममा उनले मे १६ र १७ तारिखमा योग तथा ध्यान शिविर संचालन गर्नेछन् । संसारका २० बढी मुलुकमा ध्यान शिविर सन्चालन गरिसकेका स्वामी अर्हतले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू