संसदीय टोली सुकुम्बासी होल्डिङ सेन्टरमा पुग्दा थामिएन आँशु (तस्बिरहरू)
▸ यस स्टोरीको अंश: संसदीय टोलीले सुकुम्बासी होल्डिङ सेन्टरको अनुगमन गरी माग टिपोट गर्यो
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले बनेपामा रहेको सुकुम्बासी होल्डिङ सेन्टरको निरीक्षण गरेका छन् । सभापति हरि ढकालको नेतृत्वमा १५ जनाको टोलीले त्यहाँ बस्दै आएका नागरिकहरूको तत्काल समाधान गर्नुपर्ने माग टिपोट गरेको छ । बालबच्चाको पढाई, दीर्घरोगीहरूको उचित व्यवस्थापन र छिटो स्थायी बसोबासको माग उनीहरूले राखेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित