राजस्वको मुख्य स्रोत पूँजीगत लाभकर हो, त्यसैले पूँजी बजारलाई प्राथमिकता दिइयोस्: अम्बिका देवी संग्रौला

bajarkochirfar.com · 1 हप्ता अघि

सांसद अम्बिका देवी संग्रौलाले विनियोजन विधेयकमाथिको छलफलमा पूँजी बजार सुधारका लागि ठोस कदम आवश्यक रहेको बताएकी छन्। उनले राज्यको राजस्वको प्रमुख स्रोत मध्ये एक पूँजीगत लाभकर भएकाले पूँजी बजारलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै भारतको एसएन्डपी ५०० इन्डेक्स फन्डजस्तै नेपालमा पनि पूँजी बजारमा लगानी गर्ने विशेष कोष स्थापना गर्न सुझाव दिएकी छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू