पूर्वाधार विकासका लागि निजी क्षेत्र र डायस्पोराको पुँजी परिचालन गर्न सांसद गजुरेलको जोड
▸ यस स्टोरीको अंश: सांसद गजुरेलको पूर्वाधार विकासमा निजी क्षेत्र र डायस्पोराको पुँजी परिचालनको जोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले मुलुकको पूर्वाधार विकासका लागि आन्तरिक राजश्व पर्याप्त नभएकाले निजी क्षेत्र र डायस्पोराको पुँजी परिचालन गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद गजुरेलले पूर्वाधार निर्माणका लागि नीतिगत र प्रक्रियागत स्पष्टता आवश्यक रहेको बताउनु भयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित