जेन–जी आन्दोलन कारणले कतिपय निकायले लेखापरीक्षण गराएनन्, स्थानीय तहको बेरुजु पनि घट्योः महालेखा परीक्षक राया

यस स्टोरीको अंश: जेन–जी आन्दोलनले लेखापरीक्षण प्रभावित, स्थानीय तहको बेरुजु घट्यो: महालेखा परीक्षक राया
emountaintv.com · 1 हप्ता अघि

महालेखा परीक्षक तोयम रायाले जेन–जी आन्दोलनका कारण कतिपय निकायले विवरण उपलब्ध नगराउँदा लेखापरीक्षण हुन नसकेको बताएका छन् । गत वर्ष ७ सय ५३ स्थानीय तहको अडिट गरिएकोमा यस वर्ष ७ सय २१ स्थानीय तहको मात्रै लेखापरीक्षण गरिएको छ । यद्यपि स्थानीय तहको बेरुजु तीन वर्षयता लगातार घट्दो क्रममा रहेको र समग्र रूपमा वित्तीय अनुशासनमा सुधार देखिएको उनले जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू