भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा
▸ यस स्टोरीको अंश: भटौली खोलामा निर्माणाधीन पक्की पुल अन्तिम चरणमा, जेठ मसान्तसम्म सम्पन्न हुने लक्ष्य
रामेछापको मन्थली नगरपालिका-७ र खाँडादेवी गाउँपालिका-४ जोड्ने भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेको छ। बागमती प्रदेश सरकारको ३ करोड ३३ लाख ६५ हजार रुपैयाँको लागतमा निर्माण भइरहेको यो पुल जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित कामले तीव्रता पाएको हो। पुल सम्पन्न भएपछि आसपासका क्षेत्रमा उत्पादन हुने सागसब्जी तथा अन्य कृषि उपज जिल्ला सदरमुकाम र राजधानी काठमाडौँसम्म पुर्याउन सहज हुनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›