भोजपुरको ऐसेलु खोलामा धमाधम पक्की पुल निर्माण हुँदै
▸ यस स्टोरीको अंश: भोजपुरको ऐसेलु खोलामा पक्की पुल निर्माण सुरु, गणतन्त्र दिवसमा निर्माण व्यवसायी सम्मानित, त्रिवेणी गण्डक बाँधबाट नहरमा पानी प्रवाह
यहाँको ऐसेलु खोलामा रु छ करोड ६९ लाखको लागतमा पक्की पुल निर्माण सुरु भएको छ । पुल बनेपछि आमचोक गाउँपालिका वडा नं २, ३, ५, ६, ७ का साथै रामप्रसादराई गाउँपालिकाका दुई वडाका सर्वसाधारणको दैनिक आवागमन सहज हुनेछ । पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले कोशी प्रदेश सरकारको करिब रु छ करोड ६९ लाख लागतमा पुल निर्माण थालिएको जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित