भोजपुरको ऐसेलु खोलामा धमाधम पक्की पुल निर्माण हुँदै

यस स्टोरीको अंश: भोजपुरको ऐसेलु खोलामा कोशी प्रदेश सरकारको लगानीमा पक्की पुल निर्माण
rajdhanidaily.com · 1 दिन अघि

भोजपुरको ऐसेलु खोलामा छ करोड ६९ लाखको लागतमा पक्की पुल निर्माण सुरु भएको छ । पुल बनेपछि आमचोक गाउँपालिका वडा नं २, ३, ५, ६, ७ का साथै रामप्रसादराई गाउँपालिकाका दुई वडाका सर्वसाधारणको दैनिक आवागमन सहज हुनेछ । पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले कोशी प्रदेश सरकारको करिब रु छ करोड ६९ लाख लागतमा पुल निर्माण थालिएको जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू