ट्रम्पको आदेशपछि अमेरिकामा गैर-नागरिकको बैंक खातामाथि कडा निगरानी

यस स्टोरीको अंश: परराष्ट्रमन्त्री खनाल भारत जाँदै, मिश्रीको भ्रमण रद्द
www.khasokhas.com · 1 हप्ता अघि

अमेरिकामा बसोबास गर्ने गैर-नागरिकहरूको बैंकिङ गतिविधिमाथि थप निगरानी हुने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको नयाँ कार्यकारी आदेशपछि बैंकहरूलाई शंकास्पद आर्थिक गतिविधि पहिचान गर्न थप जिम्मेवारी दिइएको हो। ग्राहकहरूको नागरिकता विवरण अनिवार्य रूपमा संकलन गर्नुपर्ने प्रस्ताव भने अन्तिम आदेशमा समावेश गरिएको छैन।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू