श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा वेल घेर्यो
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीद्वारा प्लेकार्ड प्रदर्शन, सभामुखले मर्यादामा बस्न निर्देशन
प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीले पर्चा देखाउँदै वेल घेराउ गरेको छ । अध्यक्ष हर्क साम्पाङलगायतका सांसदहरूले वेलमा गएर विरोध जनाएका थिए । सभामुख डीपी आर्यालले मर्यादामा रहेर विरोध गर्न निर्देशन दिएपछि उनीहरू आफ्नो सिटमा फर्किएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित