प्रधानमन्त्रीले आवश्यकताअनुसार मात्र सम्बोधन गर्ने : सरकारका प्रवक्ता
▸ यस स्टोरीको अंश: सरकारका प्रवक्ता पोखरेल: प्रधानमन्त्री बालेन शाह आवश्यकता अनुसार मात्र सम्बोधन गर्नेछन्
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाह कार्यव्यस्तताका कारण अहिले तत्काल औपचारिक सम्बोधनको कार्यक्रम नरहेको स्पष्ट पार्नुभएको छ । सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने चर्चाबारे सोध्दा मन्त्री पोखरेलले सरकार अहिले बजेट निर्माण र पहिलो १०० दिनको कार्ययोजना कार्यान्वयनमा केन्द्रित रहेको बताउनुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›