‘रोल नं १’ आकर्षक अफर : स्कुल जीवनको भिडियो कथा बनाएर ३० हजार जित्ने मौका
▸ यस स्टोरीको अंश: ‘रोल नं १’ चलचित्रले स्कुले जीवनमा आधारित भिडियो प्रतियोगिता आयोजना गरी नगद पुरस्कार दिने
चलचित्र ‘रोल नं १’ को निर्माण पक्षले दर्शकहरूलाई लक्षित गर्दै ‘म, साथी, शिक्षक र मेरो स्कुलको कथा’ नामक भिडियो प्रतियोगिता आयोजना गरी ‘गेट चान्स टु विन क्यास प्राइज’ अफर ल्याएको छ। यस प्रतियोगितामा सहभागी हुन चाहने जोकोहीले पनि आफ्नो स्कुल जीवनका अविस्मरणीय पलहरू समेटेर १ देखि ३ मिनेटसम्मको भिडियो तयार गर्नुपर्नेछ। प्रथम हुने उत्कृष्ट भिडियोले ३० हजार रुपैयाँ नगद प्राप्त गर्नेछ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›