धनगढीमा देउवा पक्षको प्रदेश स्तरीय भेला सुरु

यस स्टोरीको अंश: नेपाली कांग्रेसको देउवा पक्षद्वारा सुदूरपश्चिममा एकता र पुनर्जागरणका लागि प्रदेशस्तरीय भेला
www.kathmandupati.com · 5 दिन अघि

नेपाली कांग्रेस देउबा पक्षको सुदूरपश्चिम स्तरीय भेला धनगढीमा सुरु भएको छ । प्रदेश समितिको आयोजनामा भएको भेलामा पूर्व केन्द्रीय सदस्य एनपी साउद प्रमुख अतिथि छन् । भेलाको अध्यक्षता प्रदेश सभापति वीरबहादुर बलायरले गरिरहेका छन् । भेलामा संस्थापन पक्षका कोही पनि नेता सहभागी छैनन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू