बसाइँ सर्दै राउटे: गुर्भाकोट छाडेर सल्यानतिर सर्दै

यस स्टोरीको अंश: राउटे समुदाय गुर्भाकोट छाडेर सल्यानतिर बसाइँ सर्ने तयारीमा
kharibot.com · 6 दिन अघि

फिरन्ते जीवन बिताउँदै आएका राउटेहरू सुर्खेतको गुर्भाकोट छाडेर सल्यानतिर सर्ने तयारीमा छन् । राउटे मुखिया प्रकाश शाहीका अनुसार उनीहरूले बसाइँ सर्ने निश्चित स्थानबारे अन्य समुदायलाई जानकारी नदिने भएकाले ठ्याक्कै कहाँ सर्ने हुन् भन्ने खुलेको छैन । बसाइँ सर्नका लागि आवश्यक सामान ओसार्न सवारी साधनको व्यवस्थापनको प्रतीक्षामा छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू