ललितपुरमा नक्कली ब्ल्याकलेबल बनाउने कारखानामा सशस्त्र प्रहरीको छापा, चार जना पक्राउ

यस स्टोरीको अंश: ललितपुरमा नक्कली ब्राण्डेड मदिरा बनाउने कारखानामा सशस्त्र प्रहरीको छापा, चार पक्राउ
www.lokpath.com · 1 हप्ता अघि

सशस्त्र प्रहरी बल नेपालले ललितपुरमा सञ्चालन भइरहेको नक्कली ब्रान्डेड मदिरा उत्पादन केन्द्रमा छापा मारेर चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका–२ का ३० वर्षीय मनोज खत्री, रामेछापकै खिम्ती गाउँपालिकाका २८ वर्षीय विनोद तामाङ, २६ वर्षीय विवेक तामाङ तथा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–६ का २२ वर्षीय छिदेन निमा तामाङ रहेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू